मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसैन नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम भोलि प्रस्तुत गर्ने

मंगलसैन नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम भोलि प्रस्तुत गर्ने


अछाम । जिल्लाको सदरमुकाम रहेको मंगलसैन नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गर्ने भएको छ । 

आर्थिक बर्ष २०७९/८० का लागी नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरिने नगरका सुचना अधिकारी बिष्णु जैशीले जानकारी दिए । 

नगरपालिकाको नगर सभा हलमा भोलि दिउसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको नगरपालिकाका सूचना अधिकारी जैशीले जानकारी दिएका छन् । 

आउँदो आर्थिक वर्षका लागी अछामका पालिका मध्य सबै भन्दा पहिले मंगलसैन नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।