अछाम : नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहराले बिनायक घट्नाको बारेमा किटानी जाहेरी आईसकेपछि सो आधारमा अनुसन्धान र छानबिन हुनुपर्ने बताएका छन् । घट्नामा दोषी उम्कन नहुने र निर्दोष फस्न नहुने एमालेको धारणा रहेको बताए ।
अपराधी जो सुकै भएपनि कानुनी कठघरामा उभ्याउनु पर्ने र पिडितका परिवारले न्याय पाउनु पर्ने बताएका छन् ।
अध्यक्ष बोहराको भनाई
प्रतिक्रिया