मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड खर्च, ३ अर्ब सरकारलाई फिर्ता

स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड खर्च, ३ अर्ब सरकारलाई फिर्ता


काठमाडौं । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९३ हजार खर्च भएको छ ।

निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरेर खर्च विवरण सार्वजनिक गरेको हो ।

आयोगले तीन अर्ब ६ लाख सात हजार १२४ सरकरालाई फिर्ता गरेको जानकारी दिएको छ ।

आयोगले सरकारसँग ८ अर्ब ११ करोड माग गरेको थियो ।