अछाम: डेंगुको उच्च जोखिममा सुदूरपश्चिम पनि रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामले डेंगुको संक्रमण बाट बच्न विभिन्न मापदण्ड अपनाउन आग्रह गरेको छ । तस्विरमा दिएको स्वास्थ्य सन्देशको पालना गर्न पनि जिल्ला स्वास्थ्य कार्यालय अछामले भनेको छ ।

प्रतिक्रिया