मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निरन्तरतामा नविनता कांग्रेस घोषणापत्रको सार-नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार (पूर्णपाठसहित)

निरन्तरतामा नविनता कांग्रेस घोषणापत्रको सार-नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार (पूर्णपाठसहित)


काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ को चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रबारे जानकारी दिँदै महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको ‘थिम’ निरन्तरतामा नविनता रहेको बताए । उनले घोषणापत्र निर्माणमा सबै समुदाय र उमेर समूहको तथा विज्ञहरुको सहभागिता रहेको बताए ।

घोषणापत्रमा कांग्रेसको नारा ‘संविधान रक्षा,स्थिरता र समुन्नतिको आधार,नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’ रहेको शर्माले बताए ।