मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकतन्त्र जोगाउन गठबन्धनका उम्मेदवारको जित आबस्यक : मेघराज खड्का 

लोकतन्त्र जोगाउन गठबन्धनका उम्मेदवारको जित आबस्यक : मेघराज खड्का 


अछाम : निर्वाचन क्षत्र नम्बर १ अन्तगत प्रदेश सभा क को गठबन्धनको घरदैलो कार्यक्रम साँफेबगर नगरपालिका ३ सिद्देवरमा सम्पन भएको छ ।

घरदैलो कार्यक्रममा गठबन्धनका प्रदेस सभा क का उमेदवर नेपाली काग्रेस सुदुरपस्चिम प्रदेसका महामन्त्री मेघराज खड्काले लोकतन्त्र जोगाउन र प्रतिगमनका बिरुद्द गठबन्धनका उम्मेदवारको जित अतिआबस्यकता रहेको बताए ।

उनले अछामको महत्वपुर्न योगदान गरेको बयलपाटा अस्पतालको दिगो ब्यब्स्थापन आफ्नो प्रमुख मुद्दा रहेको बताए । आफु सधै राज्नितिमा रहदा यहाको बिकास स्वास्थ शिक्षा लगायत अन्य क्षेत्रमा निरन्तर लागी परेको बताए ।

कार्यक्रमका बिशिस्त अतिथि प्रदेसका समानुपातिक उम्मेद्ववार टिकाराम खनालले राष्ट्रियता जोगाउन गठबन्धनको आबस्यक्ता रहेको भन्दै बिकास र परिबर्तनका लागी गठबन्धनका उम्मेद्वरलाई बिजयी गराउन अनुरोध गरे ।

नेपाली काग्रेसका नेता ध्वज बहादुर कुवरले बिकास सग्सङै जनताको अनुहारमा खुशी ल्याउन जरुरी रहेको बताउनु भयो । उहाले पुरा हुने प्रतिबध्दता गर्न मात्र उम्मेदवरलाई आग्रह गरे ।

नेकपा एकिकृत समाजबादिका वडा कमिति अध्यक्ष देबेन्द्र बहादुर कुवरको अध्यक्षतामा आयोजित घरदैलो कार्यक्रमको कोण सभामा नेपाली काग्रेसका नेता ध्वज बहादुर कुवर, नेकपा एकिकृत समाजबादिका प्रदेस कमिति सद्स्य जित बहादुर निशानी, काग्रेसका महासमिति सदस्य भगवति खनाल ,माओबादिका प्रदेस कमिति सद्स्य सुरत बहादुर भुलले सबिधान रक्षा,बिकास र स्थायित्वको लागी गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे ।

कार्यक्रममा काग्रेसका महासमिति सद्स्य तपेन्द्र खड्का, जयन्द्र स्वार, समाजबादिका जिल्ला सहसचिब हिक्मत कुवर, नेपाल भारत जनसम्पर्क समितिका केन्दृय सद्स्य मिन बहादुर बोहरा,काग्रेसका छेतृय सभापति कृस्न बुढा , महाधिबेशन प्रतिनिधि कृस्न कुवर,माया कुवर, अप्सरा कुवर, समाजबादिक जिल्ला कमिति सद्स्य जयन्ति बोगति,नेपाली काग्रेसका प्रदेस सभापति महेस खड्का, नेपाली नगर सभापति लाल बहादुर कुवर, समाजबादिका नगर कििमट अध्यक्ष मुकेश सुनार, एकिकृत समाजबादिका नगर सचिब पृथिबि कुवर, लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सन्चालन काग्रेस्का वडा सचिब सुबास कुवरले गर्नु भएको कार्यक्रमा स्वगत मन्त्ब्य माओबादिका वडा अध्यक्ष अ्म्मर बहादुर भुलले गरेका थिए ।