अछाम । जिल्लाकाे मेल्लेख गाउँपालिका अन्तर्गत वडा न. ४ ,५,६,७ र ८ काे लागि मेल्लख काे अाधारभुत अस्पताल चाैखुट्टेमा संचालन गरेकाे नि:शुल्क अाँखा शिविर सम्पन्न भएको छ ।
शिविर बाट ४ सय ८९ जनाले सेवा लिएका छन् ।
अाँखाकाे समस्य भएका उपचार काे लागि टाढा जान नसक्ने वयवृद्ध,असाय,असक्त काे लागि गाउँमै सेवा देने उदेश्य ले अाँख शिविर संचालन गरिएको थियाे ।
गेटा अाँखा अस्पताल धनगढी कैलाली कै उपशाखा साँफेबगर काे सहयोग र मेल्लेख गाउपालिका काे समन्वय तथा अायाेजनामा शिविर संचालन गरिएको थियाे ।
शिविर मा बाेल्दै मेल्लेख गाउपालिका अध्यक्ष ज्वाल साउदले दुर्गम ठाउको नागरिक लाई घर दैलेखमा सेवा दिन टाढा जान नसक्ने वयोवृद्ध हरुका लागि गाउमै शिविर संचालन गरिएको बताएका छन ।
प्रतिक्रिया