मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा एक जना मृत फेला

अछाममा एक जना मृत फेला

सुदूर आज

अछामः अछाममा एक जना मृत फेला परेका छन्। जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर १ का ५० वर्षीय उजिर कामी मृत फेला परेका हुन्।

उनी चौरपाटीको दय भन्ने स्थानमा सोमवार मृत फेला परेको प्रहरीले जनाएको छ।