मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढी उपमहानगरपालिका – वडा नं. ४ र ५ जोडने पुलको मन्त्री देउवाद्धारा शिलान्यास

धनगढी उपमहानगरपालिका – वडा नं. ४ र ५ जोडने पुलको मन्त्री देउवाद्धारा शिलान्यास


धनगढी : कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं। ४ र ५ जोड्ने कैलाली खोलमा पक्की पुल बन्ने भएको छ ।

कैलाली खोला नजिकै नाष्ठ कजेलको पूर्व पट्टी दुई वटा ठडा जोड्ने पक्की पुल बन्ने भएको हो ।

शो पुलको मंगलबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले पुलको शिल्लान्यास गरे ।

पुल निर्माण पछि दुबे वडाबासीलाई आवतजावतमा सहजता हुने मन्त्री देउवाले बिश्वास गरे । साथै उनले पुल निर्माण कार्यलाई तिब्र गतिमा काम गर्नुपर्नेमा जोड दिए ।

साथै उनले अबको अपेक्षा बिकासमा साझेदारी र अनियमिततामा खबरदारी भन्ने धारणा समेत अघि सारेका छन् । मन्त्री देउवा विकास, राजनिति संगै सामाजिक कार्यमा समेत सक्रिय हुने नेता हुन् ।