मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न (तस्विरहरु)

न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न (तस्विरहरु)


अछाम : न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । न्याय हेल्थ नेपालद्धारा आर्थिक बर्ष २०७९/८० को बयालपाटा अस्पताल र सामुदायिक स्वास्थ्य कार्यक्रम मार्फत सञ्चालन तथा सम्पादित कार्यक्रम तथ सेवाहरुको सामाजिक परिक्षण गरिएको हो ।

सामाजिक परिक्षणको सहजिकरण अछाम मिडिया नेटवर्कले गरेको थियो।