मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीमति हत्याको अभियोगमा श्रीमान पक्राउ

श्रीमति हत्याको अभियोगमा श्रीमान पक्राउ


सांकेतिक तस्बिर

डोटी ः जिल्लाको पूर्वचौकी गाँउपालिका श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

वडा नं. ५ उपरकाँडाका ५० बर्षिय पदी साँउदलाई आफ्नै ४५ बर्षिया श्रीमती हत्यको अभिायेगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साँउदले आफ्नै घर आँगनमा हँसिया प्रहार गर्दा श्रीमतिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उनलाई बुधबार दिउसो प्रहरी चौकी सानागाउँ र जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको टोलीले पक्राउ गरिएको थियो ।

हत्याको घट्ना बारेमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ ।