अछाम: लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान तुर्माखाँदमा सुरु भाएको छ ।
अभियान अन्तर्गत गाउँपालिका स्तरीय बक्तित्व कला प्रतियाेगिता गरिएको छ ।
तुर्माखाँद गाउँपालिका उपाध्यक्ष बिमला कुमारी शाहीको अध्यक्षतामा भएको कार्यक्रममा ४ न . वडा अध्यक्ष पदम बहादुर बि. सी, ५ न. वडा अध्यक्ष महेन्द्र बहादुर शाही, गाउँ कार्यपालिका सदस्य दमन धर्ति, नि. प्रमख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, विभिन्न शाखाका शाखा प्रमुख , राजनीति दलका प्रतिनिधी लगाएत ८ वडा का प्र. अ एवं प्रतिनिधी, रुपमा मुल्यांकन समितिका संयाेजक प्रशासकीय अधिकृत प्रेम बहादु बुढा, नायब सुब्बा तपेन्द्र जाेशी, जीवन राज न्याैपाने लगाएतकाे उपस्थित रहेकाे थियाे।
प्रथम हेमलता जैशी कालिकेश्वरी मा. बि. नाडा
दित्तिय बिन्दु देवकाेटा ताेषी मा. बि ताेषि
तृर्तिय पवित्रा शाही सुर्य मा. बि भुलु, शान्तवना गायत्री न्याैपाने कामेश्वरी मा. बि रानिवन
कार्यक्रम संञ्चालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बसन्ती शाहीले गर्नु भएको थियो ।
प्रतिक्रिया