अछाम ः जिल्लाको तुर्माखाँद गाउपालिका निर्माण ब्यवसाय समिति गठन गरिएको छ। व्यावसायी अम्बर चलाउनेको अध्यक्षतामा सर्बसम्बत समिति गठन गरिएको हो ।
निर्माण व्यावसायी समितिको बरिष्ठ उपाध्यक्षमा भिम बहादुर शाही, उपाध्यक्षमा दुर्गा बहादुर शाही, महासचिवमा विरेन्द्र प्रसाद धमाला, सचिवमा भरत बयक र कोषाध्यक्षमा ममता बयक रहेका छन् ।
यस्तै समितिको सदस्यमा हेमन्त, बिसी, कर्ण बुढा, तपेन्द्रबिष्ट, नविन बयक, र कमला चलाउने रहेका छन् । समितिले पालिकामा रहेका निर्माण सम्बन्धिका काममा सहयोग गर्ने लक्ष्य रहेको छ
प्रतिक्रिया