अछाम : नेकपा एमालेका पूर्व उपाध्यक्ष डा भिम रावललाई पार्टीले हटाएपछी उनि अहिले गृह जिल्ला अछाम मा छन् ।
पूर्व उपप्रधान रक्षा, गृह मन्त्री समेत रहेका डा. रावलले घोषणा गरेको मातृभुमी जागरण अभियानमा सामेल हुनेको संख्या क्रमश बढ्दो क्रममा रहेको छ ।
खासगरी नेकपा एमालेका नेता कार्यकर्ता रावलको पक्षमा खुलन थालेका छन् । सोही क्रममा मंगलबार एक हजार ८६ जनाले डा. रावलको अभियानको पक्षमा लाग्ने घोषणा गरेका छन् । उनिहरु मध्ये ५ जना बाहेक सबै एमाले रहेका छन् ।
यि हनु मातृभुमी जागरण अभियानमा लागेका १०८६ जना ।
प्रतिक्रिया