अछाम: बहुक्षेत्रिय पोषण योजना अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निशर्देक समितिको पहिलो बैठक कमलबजार नगरपालिकामा सम्पन्न भएको छ।
पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका अध्यक्ष तथा कमलबजार नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको हो ।
बैठकमा कमलबजार नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकालले पोषण मैत्री वडा घोषण गर्नका लागि सबै सुचक पुरा गर्न आग्रह गरे ।
वल्डभिजन इन्टरनेसनल नेपालको सहयोगमा संचालित एकिकृत उथान्सील जिबिको पार्जन तथा पोषण परियोजना अन्र्तगत पालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा समितिको बैठक सम्पन्न भएको छ।
बहुक्षेत्रिय पोषण योजना अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निशर्देक समितिको पहिलो बैठकमा पोषण मैत्रि वडा छनोट र्गनको लागि ४९ वटा सुचकहरु मध्यको आधारमा वडा नं २,३,४,५, को अनुगमन गरि आगामि फागुन महिनाको पहिलो हप्तामा दोस्रो बैठक बस्री वडा छनोट गरिने बताए ।
पोषण मैत्रि स्थानिय शासन घोषणाका लागि वडा छनोट गर्ने, बैठक बसी उक्त बैठकबाट वडा छनोट गरि वल्डभिजन इन्टरनेसनल नेपाललाइ सफिारीस गर्ने लगाएतको निर्यण गरिएको वल्डभिजन इन्टरनेसनल नेपाल परियोजना संयोजक लक्ष्मी भक्त जोसिले जानकारी दिए ।
बैठकमा कमलबजार नगरपालिका वडा नं २ का कार्यबाहका अधयक्ष दिपा भण्डारी वडा नं ४ का अध्यक्ष मिन बहादुर सायद वडा न. ६ का वडा अध्यक्ष लाल बहादुर शाह वडा नं ८ का वडा अध्यक्ष प्रजा बहादुर बोगटि वडा नं ९ का वडा अधयक्ष कमल प्रसाद भण्डारी कार्यबाहक निमत्ति प्रमख प्रसासकिय अधिकृत टेक बहादुर बिष्ट कमलबजार नगरपालिका सबै बिषयगत शाखा प्रमुख वल्डभिजन इन्टरनेसनेल नेपालका सर म्याडम पत्रकार लगाएत सहभागिता रहेको थियो।
प्रतिक्रिया