मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँदले ल्यायो ५२ करोड बढीको बजेट

तुर्माखाँदले ल्यायो ५२ करोड बढीको बजेट


अछाम ः जिल्लाको तुर्माखाँद गाउँपालिकाले ५२ करोड ३ लाख ५८ हजार बराबरको अनुमानित बजेट ल्याएको छ ।

पालिकाको गाउँसभाको १६ ‍औं अधिवेशनको पहिलो र दोस्रो बैठक सम्पन्न गर्दै आर्थिक बर्ष २०८२र०८३ को बजेट ल्याएको हो । यसअघि पालिकाले नीति तथा कार्यक्रम सभामा पेश गरि सर्वसम्मत पारित गरेको थियो ।

यसपटकको बजेटमा पालिकाले यसअघिको जस्तै शिक्षा , स्वास्थ्य , खेलकुद , कृषि , पर्यटन , र भौतिक पुर्वाधारका क्षेत्रलाई प्राथमिक्ता राखेको छ ।