अछाम। नेपाली कांग्रेस अछाम क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्प बहादुर शाहले चुनावी प्रतिज्ञा पत्र सार्वजनिक भएकाे छ।
उम्मेदवार शाहले बिहीवार आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।।
शाहको प्रतिज्ञापत्र पत्रमा सामाजिक परिवर्तन र सुशासन, संवैधानिक सुधार, सुशासन र पारदर्शिता, शिक्षामा गुणात्मक सुधार, शुलभ र प्रभावकारी स्वास्थ्य सेवा, भौतिक पूर्वाधार: सडक, पानी र उर्जा क्षेत्रको विकास गर्न सकिने विषयहरु उल्लेख छन्।
यस्तै संचार र पर्यटन, परम्परागत शिपको आधुनिकीकरण, अर्थतन्त्र, कृषि रोजगारी, युवा तथा खेलकुद र विशेष विकास योजनाहरु पनि प्रतिज्ञा पत्रमा समावेश छन्।
हेरौं प्रतिज्ञा पत्र






















प्रतिक्रिया