अछाम । नेकपा एमाले अछामका निवर्तमान अध्यक्ष चन्द्र बहादुर बोहरालाई मातृसोक परेको छ ।
बोहराकी आमा मंगलसेन नगरपालिका वडा न ८ निवासी देवीसरा बोहराको ८३ वर्षको उमेरमा पुस २ गते निधन भएको छ ।
मृतक बोहराको पुस ३ गते बिहिवार कैलाश खोलामा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको वडा अध्यक्ष ज्ञनेन्द्र बहादुर बोहराले जानकारी दिनुभएको छ । मृतक बोहराका श्रीमान, ३ छोरा र २ छोरी छन ।






















प्रतिक्रिया