अछाम– स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा साफेबगर नगरपालिका पहिलो बनेको छ ।जिल्लाको पन्चदेवल बिनायक नगरपालिका दोश्रो बनेको छ । जिल्लाको १० वटा पालिकामध्ये लिजामा साफेबगर नगरपालिका पहिलो बनेको हो । आर्थिक वर्ष २०७९/८० मा साफेबगर नगरपालिका ७७.२५ अंक ल्याएर पहिलो बन्न सफल भएको हो । ७१ अङ्क ल्याएको पन्चदेवल बिनायकले गत बर्ष भन्दा…