मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि ज्ञान केन्द्र अछामबाट म्याद सकिएको विषादी वितरण भएको आरोप

अछाम — कृषि ज्ञान केन्द्र अछामले म्याद सकिएको विषादी किसानलाई वितरण गरेको आरोप लागेको छ। पछिल्ला केही दिनयता कार्यालयमा विषादी लिन पुगेका सेवाग्राहीलाई म्याद नाघेको विषादी वितरण गरिएको किसानहरूले बताएका छन्। धानमा लाग्ने गोबारो रोग नियन्त्रणका लागि प्रयोग हुने कारटाप हाइड्रोक्लोराइड नामको विषादी किसानलाई वितरण गरिएको उनीहरूको भनाइ छ। उक्त विषादीको म्याद सन् २०२६ को…