मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख २० हजार ५३८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६६ हजार ७३२ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।  भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९ हजार १५० पुगेको छ ।     पछिल्लो २४ घण्टामा भारतमा ८१६ कोरोना संक्रमितको मृत्यु भएको…