मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वका १० प्रतिशत मानिस कोभिड-१९ संक्रमित हुनसक्छन् : डब्लूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्‍वभर सयौं लाख मानिसहरु कोरोना भाइरसको संक्रमित भइसकेको बताएक छ ।  हालसम्म विश्‍वभर तीन करोड ५० लाख मानिस संक्रमित भइसकेका छन् । तर संक्रमितको वास्तविक संख्या ८० करोड नजिक रहेको डब्लूएचओको अनुमान छ । तर, विश्वका १० प्रतिशत मानिस कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने डब्लूएचओले जनाएको छ…