मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यकर्मीको सम्मानमा डब्लुएचओ प्रमुखले सभामै बजाए ताली

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख डा. टेड्रोस अधानोम घेब्रेयससले स्वास्थ्यकर्मीको सम्मानका लागि सभामै ताली बजाएका छन्। सोमबार संगठनको ७४औँ सभा उद्धाटन समारोहमा सम्बोधनकै क्रममा प्रमुख डा टेड्रोसले ताली बजाएर सम्मान प्रकट गरेका हुन्। डा. टेड्रोसले आफूसँगै ताली बजाउन सभालाई आग्रह गरेपछि सभाका सबैले ताली बजाएका थिए।   कोभिड महामारीको कठिन परिस्थितिमा पनि विचलित नभई मानिसहरूको…