अछाम : जिल्लाको कमलबजार नगरपालिकामा एक जना महिलाको ज्यान गएको छ। नगरको वडा नं ८ जुन्नासैन भन्ने ठाँउमा ट्रयाकटरले कुल्चेर महिलाको ज्यान गएको हो । से १ त ८३३९ नम्बरको ट्रयाकटरले कुल्चेर कमलबजार नगरपालिका वडा नं १० लाची बस्ने ३२ बर्षीया नम्रता देउबाको ज्यान गएको प्रहरीले जनाएको छ । ट्रयाकटरले कुल्चेर गम्भीर घाईते देउबालाई कमलबजार…