मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरुवा रोग अस्पतालको कार्यकारी निर्देशकमा डा. गौचन नियुक्त

काठमाडौँ – देशको पहिलो प्रदेश स्तरीय सरुवा रोग अस्पतालको कार्यकारी निर्देशकमा डा. विकास गौचन नियुक्त भएका छन्। गण्डकी प्रदेश अन्तर्गतको प्रदेश संक्रामक रोग तथा सरुवा रोग अस्पतालको कार्यकारी निर्देशकमा डा. गौचन नियुक्त भएका हुन् । खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका उनी यसअघि न्याय  हेल्थ नेपालले संचालन गर्दै आएको अछामको बयलपाटा सामुदायिक अस्पतालमा स्वास्थ सेवा निर्देशकको रुपमा…