'जिल्लामा पहिलो चरणमा १८ सय भन्दा बढीलाई कोभिड १९ को खोप लगाईने' अछाम । देशैभर एकसाथ सुरु हुन लागेको कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप लगाउन अभियान अछाम जिल्लामा पनि आज सुरु हुने भएको छ । जिल्ला अस्पताल मंगलसेनबाट खोप अभियान सुरु हुन लागेको हो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वहानका सवारी…