मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समीरजंग शाह नेपाल टेलिभिजनको अध्यक्षमा नियुक्त

काठमाडौं- पत्रकार समीरजंग शाह नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त हुनु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शाहलाई सरकारी स्वामित्वको नेपाल टेलिभिजनको अध्यक्षमा नियुक्त गरेको एक जना मन्त्रीले जानकारी दिनु भयो । रेडियो नेपालमा कार्यरत शाहले हालैमात्र रेडियो नेपालबाट राजीनामा दिनु भएको थियो । जाजरकोट निवासी पत्रकार शाह नेपाली काँग्रेसको शुभेन्छुक संस्था नेपाल प्रेस युनियनका पूर्व…