मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समीरजंग शाह नेपाल टेलिभिजनको अध्यक्षमा नियुक्त

समीरजंग शाह नेपाल टेलिभिजनको अध्यक्षमा नियुक्त


काठमाडौं- पत्रकार समीरजंग शाह नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त हुनु भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शाहलाई सरकारी स्वामित्वको नेपाल टेलिभिजनको अध्यक्षमा नियुक्त गरेको एक जना मन्त्रीले जानकारी दिनु भयो ।

रेडियो नेपालमा कार्यरत शाहले हालैमात्र रेडियो नेपालबाट राजीनामा दिनु भएको थियो ।

जाजरकोट निवासी पत्रकार शाह नेपाली काँग्रेसको शुभेन्छुक संस्था नेपाल प्रेस युनियनका पूर्व सभापति हुन ।