मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनमोहक जनाली झरना (तस्बिरमा हेर्नुस्)

अछाम । जिल्लाको मंगलसेन नगरपालिकामा पर्ने जनाली झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। नगरपालिकाको वडा नम्बर ७ मा पर्ने झरनाका बारेमा प्रचार प्रसार संगै चहलपल बढेसँगै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । केहीदिन पहिले मात्र सुदुर आजमा पर्यटकको पर्खाइमा जनालि झरना भन्ने विषयमा समाचार प्रकाशित भएपछि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।…