मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसपटक मेरो उम्मेद्धारी भोट हाल्न मात्रै होईन् : महाधिबेशन प्रतिनिधीका उम्मेद्धार ताम्राकार

नेपाली कांग्रेस अछामका नेता तथा पूर्व महाधिबेशन प्रतिनिधी अर्जुन ताम्राकार । २०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा भएको पहिलो जनआन्दोलन बिद्यार्थी हुदाँ नेविसंघबाट राजनितिक यात्रा प्रारम्भ गरे । २०४६ सालमै टिकापुरमा कांग्रेस नेता रामसमच चौधरीबाट नेविसंघको सदस्यता प्राप्त गरेका नेता ताम्राकारले नेबिसंघ ईकाईको सभापती भएर काम गरे । तत्कालिन समयमा टिकापुरमा कजेल नहुदाँ उनि अछाम फर्केर…