मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शैलेश्वरी मन्दिर डोटीबाट सरकारी डोल बडीमालिका पठाइयो

डोटी – डोटीको सदरमुकाम सिलगढीबाट सोमवार बाजुरामा रहेको बडीमालिका मन्दिरका लागि एक सरकारी डोल पठाइएको छ । जनैपूर्णिमाका दिन लाग्ने मेलाका लागि सरकारी डोल जिल्ला प्रशासन कार्यालयबाट पठाइएको हो । सिलगढीमा रहेको रुद्रध्वज गण, सशस्त्र प्रहरीको ३६ नम्बर गण तथा जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले शैलेश्वरी मन्दिरमा त्यो डोललाई सलामी दिएपछि सरकारी कर्मचारीसहितको सरकारी डोल…