मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोको जोखिममा अछामको सरानी गाउँ

अछाम: जिल्लाको मेल्लेख गाउँपालिका–५ बिन्धेबासिनीको सरानी गाउँ पहिरोको जोखिममा परेको छ । लगातारको वर्षाका कारण गाउँको तलबाट पहिरो खसेपछि गाउँ नै जोखिममा परेको हो । गाउँका १ सय ७ घरपरिवारको बसोबास रहेको सरानीमा ५३ घरधुरी उच्च जोखिममा रहेको छ । अहिले पनी सो क्षेत्रमा पानी परिरहेको स्थानीयले बताएका छन् । स्थानीय बासिन्दाहरुले आफुलाई सुरक्षित स्थानमा…