मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आँपको मायावी कथा

 बाल्यकालका सम्झना नहुँदा हुन् त अहिले हामी जस्ता छौं, सायद यस्ता हुँदैनथ्यौं। हामी चारै भाइबहिनी त्यसबेला किशोर उमेरका थियौं। म, दाइ र दुई जुम्ल्याहा दिदी। बेलुका आँगनमा हामी चारै जना लालटिनको उज्यालोमा पढिरहेका थियौं। पढ्दापढ्दै निद्राले छोप्न थालेको थियो। हामी उँघ्दै पहिल्यैदेखि कण्ठस्थ कविता दोहोर्‍याइरहेका थियौं। भान्सामा रोटी बनाउँदै गरेकी हाम्री निरक्षर आमालाई आश्वस्त बनाउन खै…