राणाशासन फाल्न ऐतिहासिक क्रान्तिको घोषणा गरिएको कांग्रेसको चौथो महाधिवेशन काठमाडौं । नेपालमा जहाँनियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गरी नेपालीलाई स्वतन्त्रता दिलाउने उद्धेश्यले २००३ सालमा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेस २००६ सालमा पार्टी एकतापछि नेपाली कांग्रेसमा परिणत भयो । २००६ साल चैत २७ गते एकता महाधिवेशन भयो । नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र…