मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार बलराम बानियाँको मृ’त्यु, मकवानपुरमा भेटियो श’व

काठमाडौं- पत्रकार बलराम बानियाँको मृत्यु भएको छ। उनको शव मकवानपुरमा भेटिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए। कान्तिपुर दैनिकमा कार्यरत बानियाँ दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन रहेकाे बताइएकाे छ। बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए। उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखा परेको प्रहरीले जनाएको छ। बल्खुमा प्रहरीको…