मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटीका किसानको आग्रह : “सरकार, हाम्रो खेती जंगली जनावरबाट जोगाइदेऊ”

अछाम, चौरपाटी। अछामको चौरपाटी गाउँपालिकाका किसानहरूले जंगली जनावरका कारण खेतीपातीमा बढ्दो क्षति भइरहेको भन्दै स्थानीय सरकार र प्रशासनसँग प्रभावकारी पहलको माग गरेका छन्। गाउँपालिकामा आयोजित "कृषिमा जंगली जनावरबाट हुने क्षति न्यूनीकरण सम्बन्धी पालिका स्तरीय संवाद कार्यक्रम" मा सहभागी किसानहरूले पछिल्ला पाँचदेखि सात वर्षयता बदेल, बाँदरलगायतका जंगली जनावरको आतंक बढ्दै गएको गुनासो गरे। उनीहरूले खेती जोगाउन…