मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराट गोल्डकपको उपाधि एपीएफलाई

विराटनगर– विराट गोल्डकपको उपाधि विभागीय टिम एपीएफले जितेको छ ।   सहिद रंगशाला विराटनगरमा शनिबार राती सम्पन्न छैटौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कब्जा गर्ने क्रममा उसले पाहुना टोली भारतको पञ्जावलाई १–० गोल अन्तरले स्तब्ध बनायो। पञ्जाव पनि भारतको विभागीय टिम हो। निर्णायक गोल गरेका प्रदीप लामाको भूमिका एपीएफको जितका लागि निकै महत्वपूर्ण बन्यो।…