काठमाडौं- जारी युरोकप २०२० को सेमिफाइनल समिकरण पुरा भएको छ। शनिबार राति बाकू र रोमको रंगशालमा क्वार्टरफाइनलका खेल सम्पन्न भएसँगै युरो २०२० को सेमिफाइनल समिकरण सम्पन्न भएको हो। यससँगै अब लन्डनको वेम्बली रंगशालामा बुधबार हुने पहिलो सेमिफाइनल खेलमा इटालीले स्पेनको सामना गर्नेछ। यी दुई टिमको खेल नेपाली समयअनुसार राति १२:४५ सुरु हुनेछ। क्वार्टरफाइनलको खेलमा इटालीले विश्व…