मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमबाप्पेले एटलान्टा विरुद्ध खेल्ने

एजेन्सी । च्याम्पियन्स लिगअन्तर्गत क्‍वार्टरफाइनल खेलमा एटलान्टाविरुद्धको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्ट्राइकर केलियन एम्बाप्पेले खेल्ने भएका छन् । पीएसजीका प्रशिक्षक थोमस टुचेलले एटलान्टाविरुद्ध एम्म्बाप्पेपे खेल्ने पक्का भएको बताएका छन् । जुलाई २४ मा फ्रेन्च कपको फाइनलका दौरान सेन्ट-इटिनेविरुद्धको खेलमा एम्बाप्पेले चोट बोक्दै मैदान बाहिरिएका थिए । स्ट्राइकर एम्बाप्पेलाई कम्तिमा तीन साता मैदान…