कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी असर अन्य थुप्रै क्षेत्रहरुजस्तै खेलकुदमा पनि परेको छ। कतिपय खेल बन्द रंगशालामा खेलाइएका छन्, कतिपय अर्को मितिमा गर्ने गरी स्थगित गरिएका छन् भने कतिपय खेल रद्द नै गरिएको छ। कोरोनाको असर कुन खेलमा कस्तो पर्यो त ? हेरौं, बीबीसीले तयार गरेको सूची अप्रिल ८एथ्लेटिक्स – टोकियो ओलम्पिक सरेपछि विश्व एथ्लेटिक्स च्याम्पियनशिप…