कास्की– नवौं राष्ट्रिय खेलकुद हुनेमा विभिन्न संका र उपशंका उब्जिरहेका छन्। नीति तथा कार्यक्रममा यसपटक खेलकूदलाई कम प्राथमिकता दिइएको गुनासासँगै प्रतियोगिताबारे नयाँ धारणहरु अघि आएका हुन्। प्रतियोगिता फागुनमा गण्डकी प्रदेशमा गर्ने तय भएको छ। तर नीति तथा कार्यक्रममा प्रतियोगिताबारे केही उल्लेख भएको छैन। यसअघि खेलकूदका महत्वपूर्ण प्रतियोगिता सरकारले वार्षिक कार्यक्रममै समावेश गर्ने गरेको थियो। गत…