मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरका सबै वडामा बजार अनुगमन (कुराकानी सहित)

'स्थानिय सरकारको कानुनमा रहि ब्यावसाय सन्चालन गर्न प्रशासक माझीको आग्रह' अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाले नगरका सम्पुर्ण ग्रामिण बजारहरुमा अनुगमन गरिरहेको छ । स्थानिय तह अन्तरगतको निति नियममा रहि व्यावसायिक लाभ लिइरहेका ब्यापारिक गतिविधी जाँचबुझ गर्न नगरपालिकाले अनुगमनलाई तिव्रता दिएको हो । नगरपालिकाको मुख्य ब्यापारी केन्द्र विनायक बजार लगायत वडा नम्वर १ देखी वडा…