१४९ जनाले ज्यान गुमाए, अछामले के पायो ? अछाम – अछाम जिल्ला आक्रमण भएको फागुन ४ गते २२ बर्ष पुरा भएको छ । तत्कालिन नेकपा माओवादीले २०५८ साल फागुन ४ गते राती अछाम सदरमुकाम मंगलसैन र मुख्य ब्यापारिक केन्द्र साँफेबगर एकसाथ आक्रमण गरेको थियो ।सश्स्त्र माओवादी द्वन्द्वका बेला अछाममा भएको त्यो सबैभन्दा ठूलो आक्रमण थियो ।…