अछाम । जिल्लामा आईतबार थप १५ जनामा कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टी भएको छ । ३ महिला र १२ पुरुष गरी १५ जनामा कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टी भएको कमलबजार प्रयोगशालाले जनाएको छ । जिल्लाको तुर्माखाँद गाँउपालिकाका एक महिला र एक पुरुष, मंगलसेन नगरपालिकाका एक पुरुष, साँफेबगर नगरपालिकाका २ महिला र…