अछाम : जिल्लाको साफेबगर नगरपालिकाले आफ्नो छैटौ नगर सभा सम्पन्न भएको छ । नगर प्रमुख कुल बहादुर कुवरको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले चार वटा बिधेयक पारित गरेको छ । साफेबगर नगरपालीकाको टोल बिकास संस्था गठन तथा परिचालन कार्यबिधी २०७७ पारीत गरिएको छ । नगर प्रहरी संचालन तथा ब्यवस्थापन नियमावली २०७७, साफेबगर नगरपालीकाको लेखा समिती…