अछाम। पञ्चदेवल विनायक नगरपालिकाले कार्यालयकाे सेवा प्रवाहलाई निरन्तरता दिएकाे छ । नगरपालिकाका अधिकांश कर्मचारीहरुलाई काराेना भाइरस काेभिड - १९ संक्रमण पुष्टि भए संगै थप जाेखिम बढ्न सक्ने भन्दै मंसिर २० गते देखि ७ दिन सम्मका लागी नगरपालिकाकाे सेवा प्रवाहमा राेक लगाएकाे थियो। मंसिर २३ गते जिल्ला प्रशासन कार्यालय अछामकाे सुचना अनुसार कार्यालयकाे कामलाई निरन्तरता दिने…