मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिलालाई दुव्र्यवहार गर्ने बाजुराका एक पुरुष प्रहरी नियन्त्रणमा

बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाका एक पुरुषले सोही नगरपालिकाकी एक महिलालाई दुव्र्यबहार गरेका छन् । नगरपालिकाको वडा नं। ७ लामागाँउ बस्ने अन्दाजी ३८ बर्षका भरतराज गिरीले २३ बर्षकी सोही गाँउकी एक महिलालाई दुव्र्यवहार गरेका हुन् । गिरीले राती महिला घरमा एक्लै भएको बेला ति महिलाको घरमा गएर दुव्र्यवहार गरेको उनले सुदूरआजलाई बताएकी छन् ।…