अछाम : समृद्ध समाज निर्माणमा वाक नेपाल तथा साझेदार संस्थाले थप परियोजना पुर्वी अछाममा विस्तार गर्ने भएको छ । समाज रुपान्त्रणका लागी स्वास्थ्य र दिर्घ जीवन,सचेत नागरिक,सामाजिक न्यायका साथै स्वावलम्बी समाज निर्माणमा जिल्लाको साँफेबगरबाट बिगत २४ बर्ष देखी सेवा दिँदै आएको वाक नेपालले पञ्चदेवल विनायक नगरपालिका संग समन्वयका साथ बिभिन्न योजना सन्चालन गर्ने भएको हो…