मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा राष्टिय परिचय पत्रका लागि ५ हजार ७ बिवरण दर्ता गराए

अछाममा राष्टिय परिचय पत्रका लागि ५ हजार ७ बिवरण दर्ता गराए


अछाम । जिल्ला प्रशासन कार्यालय अछाममा हालसम्मकै सबैभन्दा बढी नागरिकले सोमबार राष्टिय परिचय पत्रका लागी बिवरण दर्ता गराएका छन् ।

जिल्ला प्रशसशन कार्यालय अछामका अनुसार राष्टीय परिचय पत्र विवरण दर्ता कार्यक्रम अन्र्तगत आज ५९ जना पुरुष र ७ जना महिला गरी ६६ जनाले बिवरण दर्ता गराएका हुन् ।

यसअघि दर्ता गराएर परिचय पत्र जिल्लामा आएका ९ जनालाई राष्टीय परिचय पत्र बितरण गरिएको प्रशासनले जनाएको छ ।

हालसम्म ५ हजार ७ सय ९३ जनाले परिचय पत्रमा लागी बिवरण दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय अछामले निरन्तर रुपमा नागरिकता सचेतना अभियान समेत सञ्चालन गरिरहेको छ ।