मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगन्ज महानगरका मेयरलाई कोरोना संक्रमण

पर्सा - वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। काठमाडौंको मेडिसिटी अस्पतालमा परीक्षण गराउँदा उनमा कोरोना संक्रमण आज पुष्टि भएको हो। काठमाडौं जाने क्रममा हल्का ज्वरो र घाँटीमा समस्या देखिएपछि उनी हिजो (बुधबार) चेकजाँचका लागि अस्पताल पुगेका थिए। चिकित्सकले उपचारअघि पीसीआर परीक्षण गनुपर्ने बताएपछि उनको स्वाब संकलन गरिएको थियो। यसैबीच, मेयर सरावगीले…